Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दिल्लीमा आज स्थानीय निकायको चुनाव हुँदै 

दिल्लीमा आज स्थानीय निकायको चुनाव हुँदै 

images

एजेन्सी

१८, मंसिर २०७९
दिल्लीमा आज स्थानीय निकायको चुनाव हुँदै 
images

भारत । भारतको राजधानी दिल्लीमा आज स्थानीय निकायको चुनाव हुँदैछ । कूल २ सय ५० वडामा हुने मतदानका लागि १ हजार ३ सय ४९ उम्मेदवार रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि साँझ साढे ५ बजेसम्म मतदान गर्न सकिनेछ । मतदानका लागि १ करोड ४५ लाखको नाम त्यहाँको मतदाता नामावलीमा रहेको छ ।

मतगणनाको अन्तिम नतिजा आउँदो बुधवारसम्ममा सार्वजनिक गर्ने योजना रहेको खबरमा उल्लेख छ । स्थानीय निकायमा १५ वर्षदेखि नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (बीजेपी) फेरि दोहोरिने प्रयासमा छ भने आम आदमी पार्टी (आप) दिल्लीको सत्ताका साथै नगर निगममा पनि दबदबा बनाउने प्रयासमा छ । भारतीय काँग्रेस पनि दिल्लीमा गुमेको सत्ता फर्काउने प्रयासमा छ ।

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०९:३०:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology