Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आइसिसि विश्वकप लिग टू अन्तर्गत नेपाल र नामेवियाबीच आज खेल हुदै

आइसिसि विश्वकप लिग टू अन्तर्गत नेपाल र नामेवियाबीच आज खेल हुदै

images

एजेन्सी

१६, मंसिर २०७९
आइसिसि विश्वकप लिग टू अन्तर्गत नेपाल र नामेवियाबीच आज खेल हुदै
images

नामेवियामा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज घरेलुटोलीसँग खेल्दै छ।

नेपाल र नामेवियाबीचको यो खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ। त्रिकोणात्मक सिरिजमा नेपाल, नामेविया र स्कटल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल र नामिबियाबीच अहिलेसम्म दुईवटा एकदिवसीयमा भेट हुँदा दुवैको नतिजा नामेवियाको पक्षमा रहेको छ।

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ भने नामेवियाले २७ खेलमा २७ अंकका साथ आफूलाई चौथो स्थानमा राखेको छ। 

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - ०८:५१:०१ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology