Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

चितवन २ प्रदेश सभा ‘क’ का एमाले उम्मेद्वार कृष्ण सिलवालले गरे मतदान

चितवन २ प्रदेश सभा ‘क’ का एमाले उम्मेद्वार कृष्ण सिलवालले गरे मतदान

images

इच्छाकामना न्युज

४, मंसिर २०७९
चितवन २ प्रदेश सभा ‘क’ का एमाले उम्मेद्वार कृष्ण सिलवालले गरे मतदान
images

मुग्लिन । आज भैरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका कृष्ण प्रसाद सिलवालले मतदान गरेका छन्। 

उनले इच्छाकामना ५ स्थित मुग्लिनमा रहेको त्रिवेणी बराह मावि मतदान केन्द्रमा बिहान साढे ७ बजेतिर मतदान गरेका हुन्।

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - १०:३४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology