Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा मतदान

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा मतदान

images

इच्छाकामना न्युज

४, मंसिर २०७९
इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा मतदान
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मतदान गरेका छन्। गाउँपालिकाको वडा नं. ६ स्थित कालिखोलामा रहेको देविभञ्ज्याङ प्रावि मतदान केन्द्रबाट अध्यक्ष गुरुङले मतदान गरेका हुन्।

उनले बिहान ७ बजे नै पहिलो मतदान गरेका हुन्। अध्यक्ष गुरुङले मतदान गरेपछि उक्त मतदान केन्द्रमा मतदान सुरु भएको थियो।

यस्तै गाउँपालिका उपाध्यक्ष माया सिलवालले पनि मतदान गरिसकेकी छिन्। उनले इच्छाकामना ५ स्थित मुग्लिनमा रहेको त्रिवेणी बराह मावि मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी हुन्।

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - १०:०६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology