Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल र युएईबीचको निर्णायक खेल हुँदै, युएई ब्याटिङमा

नेपाल र युएईबीचको निर्णायक खेल हुँदै, युएई ब्याटिङमा

images

इच्छाकामना न्युज

२, मंसिर २०७९
नेपाल र युएईबीचको निर्णायक खेल हुँदै, युएई ब्याटिङमा
images

काठमाण्डौ । नेपाल र युएईबीचको ओडिआई सिरिज अन्र्तगत को तेस्रो तथा अन्तिम खेल आज हुदैंछ  ।  त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्ता दिएको छ ।

नेपालले प्लेइङ ११ मा आज एउटा परिवर्तन गरेको छ ।  करन केसीलाई बेन्चमा राखेर हरिशंकर शाहलाई खेलाएको छ ।  

यसअघि भएका दुई खेलमा दुबै टोलीले एक एक खेल जितेका छन् ।  

आजको खेल जित्ने टोलीले सिरजमाथि कब्जा जमाउने भएकाले यो खेललाई निर्णायक मानिएको छ ।  यसअघि कात्तिक २८ गते भएको दोस्रो खेलमा नेपालले युएईलाई  ३  विकेटले पराजित गरेको  थियो ।

कात्तिक २६ गते भएको पहिलो खेलमा भने नेपाल ८४ रनले पराजित भएको थियो। आजको अन्तिम खेल जित्दै सिरिज हात पार्ने दुबै टोलीको लक्ष्य रहेको छ  ।

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - १०:०७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology