Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

ट्विटरका नयाँ मालिक मस्कले गरे सबै कार्यालय अस्थायी रूपमा बन्द

ट्विटरका नयाँ मालिक मस्कले गरे सबै कार्यालय अस्थायी रूपमा बन्द

images

एजेन्सी

२, मंसिर २०७९
ट्विटरका नयाँ मालिक मस्कले गरे सबै कार्यालय अस्थायी रूपमा बन्द
images

ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख अर्थात् ५ गतेसम्म कार्यालयहरु बन्द हुने  ट्विटरले जनाएको छ ।

२१ तारिखमा मात्रै कार्यालय खुल्ने खबरमा उल्लेख छ । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन । ट्विटरका नयाँ मालिक एलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्विटरले कार्यालय बन्द गरेको हो ।

मस्क मालिक बनेदेखि ट्विटर विवादमा पर्दै आएको छ ।

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - ०९:५९:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology