काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । स्वास्थ्य अवस्था जटिल बनेसाँगै उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिहेको बताइएको छ ।
सीतालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । यसअघि १५ दिन अस्पताल बसाइपछि यहि कात्तिक १४ गते सीतालाई डिस्चार्ज गरिएकी उनको स्वास्थ पुनं जटिल बनेपछि छ अस्पताल लगिएको को थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् ।