Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा 

आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा 

images

एजेन्सी

२१, कार्तिक २०७९
आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा 
images

आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा चेल्सीलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गर्नुभयो । जितसँगै आर्सनलले १३ खेलमा ३४ अङ्क जोडेको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ भने न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ४–१ गोलले पराजित गरेको छ । हिजैको अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित ग¥यो ।

लिग अन्तर्गतको अर्को खेलमा लिभरपुलले टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।लिभरपुलले टोटेनहमको मैदानमा २–१ को जित निकाल्दा सलाहले पहिलो हाफमा गर्नुभएको दुई गोल नै निर्णायक सावित भयो । 

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - ०९:२८:२७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology