Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन  

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन  

एजेन्सी

१९, कार्तिक २०७९
पाकिस्तानका पूर्व प्रधानमन्त्री खानमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन  
images

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि आक्रमणपछि विरोध प्रदर्शन सुरु भएको छ । पूर्व प्रधानमन्त्री खानका समर्थकहरूले पाकिस्तानी सेनाविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरु गरेपछि तनाव उत्पन्न भएको बीबीसीले लेखेको छ ।

images
images

गत विहीवार एक सार्वजनिक कार्यक्रममा इमरान खानमाथि गोली प्रहार भएको थियो । खानको खुट्टामा गोली लागेको र उहाँ हाल अस्पतालमा उपचाररत हुनुहुन्छ । 

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०९:०६:४२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology