Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बङ्गलादेश जाने 

१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बङ्गलादेश जाने 

images

इच्छाकामना न्युज

१२, कार्तिक २०७९
१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बङ्गलादेश जाने 
images

काठमाण्डौ । १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली आज बङ्गलादेश जाने भएको छ । नोभेम्बर १ देखि ११ सम्म बङ्गलादेशमा हुन लागेको प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ जान लागेको हो ।

च्याम्पियनसिपमा घरेलुटोली बङ्गलादेशसहित नेपाल र भुटान गरी तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन लिगका आधारमा खेलहरु हुनेछ ।डबल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले नोभेम्बर ३ मा भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुआत गर्ने छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०९:०६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology