Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना 

आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना 

images

इच्छाकामना न्युज

१२, कार्तिक २०७९
आजको मौसम : प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना 
images

चितवन । आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सीआईएनसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो ।

अरु ठाउँको मौसम भने आशिंक बदलीदेखि सामान्यतया सफा रहने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले बिहान हुस्सु लागेको ठाउँको मौसम पनि विस्तारै खुल्दै जानेछ । 

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०९:०३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology