Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गणेश गुरुङ र भिमु गुरुङको स्वरमा झ्याउरे भाकामा ‘रैछ माया हिमालको हिउँजस्तो...’ गीत सार्वजनिक (भिडियो)

गणेश गुरुङ र भिमु गुरुङको स्वरमा झ्याउरे भाकामा ‘रैछ माया हिमालको हिउँजस्तो...’ गीत सार्वजनिक (भिडियो)

इच्छाकामना न्युज

५, कार्तिक २०७९
गणेश गुरुङ र भिमु गुरुङको स्वरमा झ्याउरे भाकामा ‘रैछ माया हिमालको हिउँजस्तो...’ गीत सार्वजनिक (भिडियो)

काठमाण्डौ । चर्चित गोर्खाली लोकदोहोरी गायक गणेश गुरुङ र स्याङ्गजाली लोकदोहोरी गायीका भिमु गुरुङको स्वरमा झ्याउरे भाकामा नयाँ गीत सार्वजनिक भएको छ । गणेश गुरुङको आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक भएको नयाँ गीत ‘रैछ माया हिमालको हिउँजस्तो...’ आज सार्वजनिक भएको हो।

images

गणेश गुरुङकै शब्द रहेको गीतमा चर्चित लोकदोहोरी गायक राजु गुरुङको लय रहेको छ। 

यस्तै रोधीं डिजिटलले निर्माण गरेको गीतको भिडियोलाई संतोषी गुरुङले निर्देशन गरेको छ भने विजय पुन, राजु गुरुङ, इना गुरुङ र टिका गाहा मगरले भिडियोमा अभिनय गरेका छन्। 

भिडियो

images
प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - १९:४५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology