Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दुर्घटना

मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेबाट कार त्रिशुलीमा खस्यो, २ जनाको उद्वार

मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेबाट कार त्रिशुलीमा खस्यो, २ जनाको उद्वार

images

इच्छाकामना न्युज

१७, आश्विन २०७९
मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेबाट कार त्रिशुलीमा खस्यो, २ जनाको उद्वार
images

चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको एउटा कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । आज बिहान ८ बजेको समयमा बा १० च ५४४५ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको हो।

कारसँगै नदीमा खसेका दुई जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका छन् । कार घुमाउरो बाटोमा अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा डुबेको कारको खोजी कार्य भैरहेको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०७९ सोमवार - ०९:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology