Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चर्चित गायक राजेशपायल राइको सरप्राईज : बिहे बिनै बने छोराको बाबु, २६ वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म

चर्चित गायक राजेशपायल राइको सरप्राईज : बिहे बिनै बने छोराको बाबु, २६ वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म

images

इच्छाकामना न्युज

१५, आश्विन २०७९
चर्चित गायक राजेशपायल राइको सरप्राईज : बिहे बिनै बने छोराको बाबु, २६ वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म
images

काठमाडौं । चर्चित गायक राजेशपायल राई छोराको बाबु बनेका छन् । उनी २६ वर्ष कान्छी प्रेमीकाले छोरो पाएसँगै उनी बाबु बनेका हु्न । केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा रहेका उनी अविवाहित नै छन् ।

विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका उनले एकाएक फ्यानलाई सरप्रइज दिएका छन् । करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको निकटस्थ स्रोतले बतायो । यो खबरलाई राजेशपायलले अहिलेसम्म गोप्य राखेका छन् ।

राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन् । साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । दुई महिना अगाडि धुम्बाराहीको ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् ।

पछि लगत्तै उनले पोस्ट हटाएकी थिइन् । उनीहरुले विवाह गरिसकेका छन् वा छैनन् भन्ने खुलेको छैन ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - २१:००:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology