Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङ ताकथलीका अग्निपिडित चेपाङलाई रेडक्रसको सहयोग

धादिङ ताकथलीका अग्निपिडित चेपाङलाई रेडक्रसको सहयोग

इच्छाकामना न्युज

११, आश्विन २०७९
धादिङ ताकथलीका अग्निपिडित चेपाङलाई रेडक्रसको सहयोग
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० ताकथलीका आगलागी पिडित जंगबहादुर चेपाङलाई थप सहयोग प्राप्त भएको छ। उनलाई मंगलबार नेपाल रेडक्रस धादिङले राहत सहयोग उपलब्ध गराएको हो।

images
images

रेडक्रसले घटना भएको ३ पछि धादिङवेसीमा बोलाएर राहत प्रदान गरेको हो। चेपाङको घरमा शनिबार दिउँसो आगलागी भएर धनमाल, अन्तपात र लत्ता कपडा खरानी जलेको थियो।

images
प्रकाशित मिति :आश्विन ११, २०७९ मंगलवार - २२:२५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology