Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले एन्फालाई बुझायो प्रतिवेदन 

महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले एन्फालाई बुझायो प्रतिवेदन 

images

इच्छाकामना न्युज

८, आश्विन २०७९
महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले एन्फालाई बुझायो प्रतिवेदन 
images

काठमाण्डौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको प्राविधिक कमिटिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । प्राविधिक कमिटिले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई प्रतिवेदन बुझाएको हो ।

कमिटीले बुझाएको प्रतिवेदनमा च्याम्पियनसिपमा नेपालको प्रदर्शनको विश्लेषण गरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना भएको महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना भएको थियो।प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।

फाइनलमा नेपाललाई ३–१ ले हराएर बङ्गलादेश च्याम्पियन बनेको थियो । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन ८, २०७९ शनिवार - ०९:४२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology