Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट 

सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट 

images

इच्छाकामना न्युज

६, आश्विन २०७९
सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट 
images

काठमाण्डौ । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दावी गर्दै अधिवक्ताहरु अनुपम भट्टराई र किशोर पौडेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

कार्यकाल सकिँदा पनि सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै रिटमा दुवै पद खाली गराउन परमादेश माग गरिएको छ । पद धारण गरी राज्यको स्रोतसाधनको दुरुपयोग भइरहेको दावी निवेदन गरिएको छ । 

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - २०:४६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology