Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पाकिस्तानमा पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी 

पाकिस्तानमा पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी 

images

एजेन्सी

६, आश्विन २०७९
पाकिस्तानमा पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी 
images

पाकिस्तान । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले पाकिस्तानमा बाढीका कारण उत्पन्न पानीजन्य रोग र कुपोषण प्रारम्भिक जलप्रलयभन्दा बढी घातक हुने चेतावनी दिएका छन् ।

राष्ट्रसङ्घका मानवीय सहायता संयोजक जुलियन हर्निसले पाकिस्तानले डेङ्गी, औलो, हैजा, झाडापखाला र कुपोषणजस्ता रोगका कारण दोस्रो विपत्तिको सामना गर्नुपरेको बताउनुभयो ।

पाकिस्तानमा मनसुनी वर्षाका कारण एक तिहाइ भूभागमा बाढी आएको र करिब एक हजार ६ सय जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।सत्तरी लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १०:५०:२२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology