Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिको लागि पुलिस रआर्मी खेल्दै 

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिको लागि पुलिस रआर्मी खेल्दै 

images

इच्छाकामना न्युज

३१, भाद्र २०७९
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिको लागि पुलिस रआर्मी खेल्दै 
images

काठमाण्डौ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिको लागि आज नेपाल पुलिस क्लबरत्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ । आर्मी, समूह चरणको उत्कृष्ट नतिजाका आधारमा फाईनल पुगेको हो ।

पुलिस भने हिजो भएको खेलमा एनआरएन स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको हो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १०:४०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology