Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै 

महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै 

images

इच्छाकामना न्युज

३१, भाद्र २०७९
महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दै 
images

काठमाण्डौ । महिला साफ च्याम्पियनसिप फुटबलकोसेमिफाइनलमा नेपालले आज भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । समूह ‘बी’मा रहेको नेपाल समूह चरणमा अपराजित रहेर अन्तिम चारमा पुगेको हो ।

यस्तै समूह ‘ए’ मा रहेको भारतले उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो ।

नेपाल र भारतबीचको विजेताले फाइनलमा बङ्गलादेश र भुटानबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । बङ्गलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजे दशरथ रङ्गशालामा हुनेछ । 

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १०:३५:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology