Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत खेल्दै 

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत खेल्दै 

images

इच्छाकामना न्युज

२९, भाद्र २०७९
१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत खेल्दै 
images

श्रीलङका । १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । श्रीलङकाको राजधानी कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरू हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २÷१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६÷० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एउटा खेल हारेको थियो । नेपालले समूह चरणमा भारतलाई ३÷१ गोल अन्तरले हराएको थियो । 

images
प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - १२:१४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology