Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपालमा डेङ्गी सङ्क्रमणबाट साउनयता सात जनाको मृत्यु 

नेपालमा डेङ्गी सङ्क्रमणबाट साउनयता सात जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२८, भाद्र २०७९
नेपालमा डेङ्गी सङ्क्रमणबाट साउनयता सात जनाको मृत्यु 
images

काठमाण्डौ । साउनयता नेपालमा डेङ्गी सङ्क्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमध्ये चार जना डेङ्गी र तीन जनामा डेङ्गी सँगै दीर्घरोग रहेको पाइएको छ । चकित्सकहरूले डेङ्गी हुनुभन्दा अघि पनि ख्याल गर्न र भइसकेको खण्डमा पनि स्वास्थ्यलाइ लिएर संयमता अपनाउन आग्रह गरेका छन् ।

सीआईएनसँग कुराकानी गदै डा सुर्य पराजुलीले डेंगीको सङ्का लागे समयमै जाँच गराउन र स्वास्थ्यको ख्याल गर्न आग्रह गर्नुभयो । डेङ्गीको सङ्क्रमण बढ्दै गइरहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी तथा सर्वसाधारणहरूलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा डेङ्गी रोगको सङ्क्रमणको जोखिम कम गर्न घर र कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरेको हो ।

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:१४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology