Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मौसम

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने 

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने 

images

इच्छाकामना न्युज

२८, भाद्र २०७९
आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने 
images

चितवन । आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महशाखाले जनाएको छ । राति भने गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज देशको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएकाले सावधानी अपनाउन पनि महाशाखाको अनुरोध छ । हाल प्रदेश–१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । महाशाखाका अनुसार मनसुनी प्रणाली भने सामान्य अवस्थामा छ । 

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - ०९:१०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology