Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा विश्वराज तमु निर्वाचित

नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा विश्वराज तमु निर्वाचित

images

इच्छाकामना न्युज

२६, भाद्र २०७९
नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा विश्वराज तमु निर्वाचित
images

काठमाडौ । काठमाडौ स्थित बिजि व्याङ्क्वेट गोंगबुमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नरेश गुरुङ, उपाध्यक्षमा सुदन गुरुङ, महासचिवमा पवन गुरुङ, उपमहासचिवमा विशाल गुरुङ, संगठन सचिवमा संजय गुरुङ, कोषाध्यक्षमा पर्शुराम गुरुङ (रोहित) र सह–कोषाध्यक्षमा युवराज गुरुङलाई निर्वाचित गरेको छ ।

यस्तै भाषा साहित्य तथा संस्कृति विभाग प्रमुखमा पविन्द्र गुरुङ, अतिरिक्त क्रियाकलाप विभाग प्रमुमा विष्णु राज गुरुङ, प्रदेश नं. १ प्रमुखमा सृजना गुरुङ, लुम्बिनी प्रदेश प्रमुखमा प्रकाश गुरुङ निर्वाचित हुनुभएको छ भने केन्द्रिय सदस्यहरुमा चन्द्र बहादुर गुरुङ (झापा), रबिन गुरुङ (संखुवासभा), अञ्जु गुरुङ (काभ्रे), डोल्मा गुरुङ (चितवन), अमृता गुरुङ (मकवानपुर), इना गुरुङ (काठमाण्डौ), लिलबहादुर गुरुङ (काठमाण्डौ) नबिन गुरुङ (नवलपुर), विशाल गुरुङ (नवलपुर), विकाश गुरुङ (तनहुँ), एलिना गुरुङ (कास्की), गोविन्द गुरुङ (स्याङ्जा), सोम गुरुङ (गोरखा), मनोज गुरुङ (गोरखा) सोमिया गुरुङ (नवलपरासी), अनुपम गुरुङ (नवलपरासी), र शान्ति गुरुङ (नवलपरासी) रहनु भएको छ ।

महाधिवेशनले भुवन गुरुङ (धनकुटा), दिलकुमारी गुरुङ (भोजपुर), मनिषा गुरुङ (पाँचथर), सुमन गुरुङ (रुपन्देही), निरज गुरुङ (बाँके), उषा गुरुङ (बर्दिया), प्रीति गुरुङ (लमजुङ), पुजा गुरुङ (स्याङ्जा), प्रकाश गुरुङ (गुल्मी), प्रेमा गुरुङ (गोरखा), राज घले (लमजुङ), रितेश गुरुङ (तनहुँ), सफि गुरुङ (काठम्ण्डौ), आशा गुरुङ (काठमाण्डौ), विजय गुरुङ (दोलखा), अमृत गुरुङ (काठमाण्डौ), मनिष गुरुङ (चितवन), रोशन गुरुङ (चितवन)लाई राष्ट्रिय परिषद सदस्यमा निर्वाचित गरेको छ ।


सम्पुर्ण तमु (गुरुङ) विद्यार्थीहरु एक हौं ! मातृभाषा शिक्षाको सुनिश्चितता हाम्रो अभियान ! उत्पादन र रोजगार लक्षित शिक्षानिती लागु गराउन एघारौं राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ सम्पन्न भएको एघारौं राष्ट्रिय महाधिवेशन भदौ २४ र २५ गरि दुईदिनसम्म चलेको थियो ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - २२:१९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology