Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवति जोखिममा 

पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवति जोखिममा 

images

एजेन्सी

२६, भाद्र २०७९
पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवति जोखिममा 
images

पाकिस्तान । विश्व स्वास्थ्य सङ्गठनले पाकिस्तानमा बाढीका कारण १२ लाख गर्भवति जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ । बाढीका कारण पाकिस्तनको १० प्रतिशत स्वास्थ्य संस्था पूर्ण रुपले क्षतिग्रस्त भएको सङ्गठनका पाकिस्तान प्रतिनिधि डा.पलिता गुणरत्ना महिपालले बताउनुभयो ।

उहाँले पाकिस्तानको स्वास्थ्य सेवा बाढीका कारण प्रभावित बनेको र हाल क्याम्पमा बसोबासा गरिरहेका करिब १२ लाख गर्भवति जोखिममा रहेको बताउनुभयो । पाकिस्तानमा बाढीका कारण महामारी फैलिन सक्ने जोखिम रहेको सङ्गठनले चेतावनी दिएको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - ०९:१४:०७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology