Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुआत 

१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुआत 

images

इच्छाकामना न्युज

२३, भाद्र २०७९
१७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुआत 
images

श्रीलङ्का । साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ । श्रीलङ्काको कोलम्बोरेस कोर्स ग्राउण्डमा राति भएको खेलमा भुटानलाई २÷१ गोल अन्तरले हराएको हो ।

जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ । यो खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १०:३३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology