Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवन आसपासका ठाउँमा वर्षा, मुग्लिन–नौबिसे र नारायणगढ–मुग्लिन सडक सूचारु

चितवन आसपासका ठाउँमा वर्षा, मुग्लिन–नौबिसे र नारायणगढ–मुग्लिन सडक सूचारु

images

इच्छाकामना न्युज

१९, भाद्र २०७९
चितवन आसपासका ठाउँमा वर्षा, मुग्लिन–नौबिसे र नारायणगढ–मुग्लिन सडक सूचारु
images

चितवन। सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व र आसपास केही ठाउँमा ठूलो वर्षा भएको छ । मरिन, लालबकैया, कर्रा खोला, रिउखोला लगायत यी जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी हुन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, अहिले काठमाडौंसंग जोडिएको मुख्य राजमार्ग मुग्लिन–नौबिसे र नारायणगढ–मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७९ आइतवार - ०८:१६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology