Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पाकिस्तानमा बाढीपछि पानीजन्य रोगहरू फैलियो 

पाकिस्तानमा बाढीपछि पानीजन्य रोगहरू फैलियो 

images

एजेन्सी

१६, भाद्र २०७९
पाकिस्तानमा बाढीपछि पानीजन्य रोगहरू फैलियो 
images

पाकिस्तान । पाकिस्तानमा बाढीपछि पानीजन्य रोगहरू फैलिएको छ । सुरुमा बाढीले धेरैजसो बिरामीलाई आघातमा पारेको भएपनि अहिले देशका बाढी प्रभावित क्षेत्रमा झाडापखाला, छालाको सङ्क्रमण र अन्य पानीजन्य रोगका विरामी धेरै भेटिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अहिले उनीहरूको उपचार भइरहेको छ ।

यस वर्ष मनसुन सुरु भएयता परेको वर्षाका कारण पाकिस्तानको एक तिहाई भूभाग डुबानमा परेको छ । जसका कारण स्वच्छ पिउने पानीको अभाव बढेको खबरमा उल्लेख छ । बाढीले करिब १० लाख घरहरू क्षतिग्रस्त वा नष्ट भएका छन् । जुन महिनाको मध्यदेखिको वर्षाका कारण आएको बाढीमा परेर एक हजार १६२ जनाको मृत्यु भइसकेको छ ।  

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - ०९:०७:२१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology