Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोनिजको २३ औं वार्षिकोत्सवमा चितवनका राजु चौधरी सहित ४ पत्रकार सम्मानित 

फोनिजको २३ औं वार्षिकोत्सवमा चितवनका राजु चौधरी सहित ४ पत्रकार सम्मानित 

इच्छाकामना न्युज

२७, श्रावण २०७९
फोनिजको २३ औं वार्षिकोत्सवमा चितवनका राजु चौधरी सहित ४ पत्रकार सम्मानित 
images

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिले आफ्नो स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा कान्तिपुर टिभी र नारायणी अनलाईनमा कार्यरत चितवनका पत्रकार राजु चौधरी सहित वरिष्ठ पत्रकार गोपाल देवान, अनिता गुरुङ, अप्सरा समाल र वान्तावा राई भाषाका पत्रिका ‘बुङ्वाखा’ मासिक रहेको छ । सम्मानित सबैको राशी नगद २० हजार र सम्मानपत्र रहेको छ । 

images
images

त्यसैगरी फोनिजले संस्थाका तीन जना पूर्व अध्यक्षहरुलाई अभिनन्दित गरेको छ । फोनिजका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पूर्व अध्यक्ष खिम घले, पूर्व अध्यक्ष मोहनसिंह लामालाई कार्यक्रममा अभिनन्दित गरेको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले पत्रकारलाई सम्मान तथा अभिनन्दन गर्नुभएको हो । 

 

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २२:२१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology