Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

समिक्षा अधिकारीको ‘४५ हजारको कुर्ता’ सार्वजनिक

समिक्षा अधिकारीको ‘४५ हजारको कुर्ता’ सार्वजनिक

images

इच्छाकामना न्युज

१८, श्रावण २०७९
समिक्षा अधिकारीको ‘४५ हजारको कुर्ता’ सार्वजनिक
images

काठमाण्डौ । तीजलाई लक्षित गर्दै समिक्षा अधिकारीको स्वरमा ‘४५ हजारको कुर्ता ’ बोलको तीज गीत सार्वजनिक भएको छ। फोर वि इन्टरटेनमेन युटुभ च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतमा क्षितिज सापकोटाको शब्द र संगीतमा यम थापाले एरेञ्ज गरेका छन् । ऋषि बरालको निर्देशन रहेको तीज गीतको भिडियोमा फजुल खर्च बिनानै तीज मनाउने कुरालाई प्रोत्साहन गरिएको छ ।

भिडियोलाई मुकेश हुमागाईंले छांयाकन एवम् अमृत चापागाईंले सम्पादन गरेका हुन । गीतको भिडियोमा सौजल वन, वर्षा क्षेत्री, अशोक पौडेल र भरत कठायतको अभिनय तथा नृत्य देख्न सकिन्छ।

भिडियो

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:५५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology