Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रभावकारी स्वास्थ्य अनुसन्धान हुनुपर्नेमा स्वास्थ्य मन्त्री खापुङको जोड 

प्रभावकारी स्वास्थ्य अनुसन्धान हुनुपर्नेमा स्वास्थ्य मन्त्री खापुङको जोड 

images

इच्छाकामना न्युज

११, श्रावण २०७९
प्रभावकारी स्वास्थ्य अनुसन्धान हुनुपर्नेमा स्वास्थ्य मन्त्री खापुङको जोड 
images

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले प्रभावकारी स्वास्थ्य अनुसन्धान हुनुपर्नेमाजोड दिनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको  सुधारका लागि प्रभावकारी अनुसन्धानमा काम गर्न परीषद्लाई निर्देशन दिनुभएको छ । उहाले परीषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पर्यत्न गर्ने पनि बताउनु भएको छ ।

परीषद्को कर्मचारी प्रशासन सम्बन्धी विनीयमावली ४ वर्षदेखि अलपत्र परेको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधानको लागि पर्यत्न  गर्ने मन्त्री खापुङले बताउनुभएको हो ।

मन्त्रालयका आगमी कृयाकलापमा स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित  हुने पनि उहाँको भनाई छ ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १८:२९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology