Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

कर्णाली करिडोर सञ्चालनमा आएसँगै सडक छेउमा बसाइ सर्दै हुम्लाका नागरिक

कर्णाली करिडोर सञ्चालनमा आएसँगै सडक छेउमा बसाइ सर्दै हुम्लाका नागरिक

इच्छाकामना न्युज

३, श्रावण २०७९
कर्णाली करिडोर सञ्चालनमा आएसँगै सडक छेउमा बसाइ सर्दै हुम्लाका नागरिक

हुम्ला, ३ साउन । कर्णाली करिडोर सञ्चालनमा आएपछि हुम्लाका नागरिक सडक नजिक बसाइ सर्न थालेका छन् । खानेपानीको अभाव, महङ्गीबाट छुटकारा पाउन र सुविधा उपभोग गर्न भन्दै कर्णालीको  किनारमा बसाइ सर्ने क्रम बढेको हो ।

images

नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म १ सय ४५ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि सो सडकमा यातायात सञ्चालन भइसकेको छ ।

विपन्नताले चौतर्फी निराशामा पारेको बाजुरा र हुम्लाकोे पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यहि सडकले आशा दिएको छ । दैनिक उपभोग्य सामग्रीका लागि महिनौँ हिँडेर भारी बोक्नुपर्ने बाध्यता समेत हटेको छ । 

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १०:१२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology