Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी 

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी 

images

सिआईएन

१, श्रावण २०७९
एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी 
images

काठमाण्डौ, १ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले सीआइएनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम भइरहेको छ । यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७जना परीक्षार्थीले परीक्षा दिएका छन् । 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०९:१७:५६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology