Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदै 

लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदै 

images

इच्छाकामना न्युज

३२, आषाढ २०७९
लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुँदै 
images

काठमाण्डौ, ३२ असार । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको छ । स्कटल्याण्डमा रहेको नेपालले सिरिजको तेस्रो खेलमा आज नामिबियाविरुद्ध खेल्ने भएको छ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने छैन । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

नेपाल लिग टू को अङ्क तालिकाको पाँचौं स्थानमा रहेको छ ।  नेपालले १८ खेलमा १७अङ्क जोडेको छ ।नामिबिया १७ खेलमा १६ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - ०९:३६:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology