Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

संसदीय विशेष समितिले अर्थका दुई सचिवलाई बोलायो 

संसदीय विशेष समितिले अर्थका दुई सचिवलाई बोलायो 

images

इच्छाकामना न्युज

३१, आषाढ २०७९
संसदीय विशेष समितिले अर्थका दुई सचिवलाई बोलायो 
images

काठमाण्डौ, ३१ असार । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि करको दर हेरफेरको सन्दर्भमा छानबिन गर्न गठित विशेष समितिले अर्थ मन्त्रालयका दुई जना सचिवलाई छलफलका लागि बोलाएको छ ।

संसदीय विशेष समितिको हिजोको बैठकले अर्थ सचिव मधु मरासिनी र राजश्व सचिव कृष्णहरि पुस्करलाई आजको बैठकमा बोलाउने निर्णय गरेको हो ।

पूर्वअर्थमन्त्री शर्मासँग सम्बन्धित विषयका कागज, विवरण नआएपछि समितिले सचिवहरूसँग छलफल गर्न लागेको हो ।  

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - ०९:२३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology