Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

क्यानले आयोजना गर्ने टि २० लिगलाई आइसिसीको स्वीकृति 

क्यानले आयोजना गर्ने टि २० लिगलाई आइसिसीको स्वीकृति 

images

इच्छाकामना न्युज

२९, आषाढ २०७९
क्यानले आयोजना गर्ने टि २० लिगलाई आइसिसीको स्वीकृति 
images

काठमाण्डौ, २९ असार ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि २० लिगलाई स्वीकृति दिएको छ । क्यानले प्रेस विज्ञप्ति जारी गर्दै आइसिसीले टि२० लिगलाई स्वीकृति दिएको र यसले घरेलु क्रिकेटरलाई धेरै फाइदा पुग्ने जनाएको छ ।

नेपाल टि२० लिग आगामी असोज ८ देखि कार्तिक ५सम्म डबल राउण्ड रोबिनको आधारमा टियु क्रिकेट मैदानमा आयोजना हुनेछ। क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् ।

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०९:३५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology