Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सीपीसीका विदेश विभाग प्रमुख लिउ आज पनि भेटघाटमा व्यस्त 

सीपीसीका विदेश विभाग प्रमुख लिउ आज पनि भेटघाटमा व्यस्त 

images

इच्छाकामना न्युज

२८, आषाढ २०७९
सीपीसीका विदेश विभाग प्रमुख लिउ आज पनि भेटघाटमा व्यस्त 
images

काठमाण्डौ, २८ असार । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज पनि राजनीतिक भेटवार्तालाई निरन्तरता दिनुहुने भएको छ ।

आइतवार ४ दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएका जियानचाओले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीको निवास बालकोटमा लञ्चसहित जियानचाओको भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उहाँले आजै दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाल खनाललाई पनि भेट्ने कार्यक्रम छ ।

भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उहाँ स्वदेश फर्किनुहुनेछ । यसअघि हिजो उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नुभएको थियो । जियानचाओले चीन नेपालमा लगानी गर्नका लागि इच्छुक रहेको भेटको क्रमम बताउनुभयो ।

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०८:५९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology