Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारतमा कोभिड संक्रमित बढ्दै, एकैदिन १८ हजारमा संक्रमण

भारतमा कोभिड संक्रमित बढ्दै, एकैदिन १८ हजारमा संक्रमण

images

एजेन्सी

२७, आषाढ २०७९
भारतमा कोभिड संक्रमित बढ्दै, एकैदिन १८ हजारमा संक्रमण
images

भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ ।

पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०८:३५:५६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology