Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय ३२ पुग्यो

नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय ३२ पुग्यो

images

सिआईएन

२६, आषाढ २०७९
नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय ३२ पुग्यो
images

काठमाण्डौ, २६ असार । भाषा आयोगले ९ वटा नयाँ भाषा पहिचान गरेसँगै नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय ३२ पुगेको छ । जनगणना २०६८ अनुसार नेपालमा १ सय २३ वटा भाषा रहेकामा आयोगले थप ९ वटा भाषा पहिचान गरेको हो ।

सीआइएनसँग कुरा गर्दै आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले यी भाषा संरक्षणको लागि आयोगले विभिन्न काम गरिरहेको बताउनुभयो ।

आयोगले ७ सय ५३ वटै स्थानीय तहबाट विभिन्न जातजाति तथा भाषाका वक्ताहरूको विवरण सङ्कलन गरेको हो । आफ्नो मातृ भाषालाई प्रवर्धन र सम्वर्धन गर्नुपर्नेमा आयोगका अध्यक्ष अवस्थीले जोड दिनुभएको छ । 

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - ०८:५७:१० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology