Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित 

क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित 

images

एजेन्सी

२३, आषाढ २०७९
क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित 
images

क्यानाडासँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ । राति किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली क्यानाडाले नेपाललाई ८३ रनले हराएको हो ।

टस हारेर ब्याटिङ गरेको क्यानाडाले निधारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल ३९ दशमलव २ ओभरमा १ सय ५ रनमा अल आउट भयो ।

योसँगै दुई अभ्यास खेलको श्रृङ्खला क्यानाडाले १–० ले जितेको छ । त्यसअघि मंगलबार रातिका लागि तय भएको पहिलो एक दिवसीय क्रिकेट वर्षाका कारण रद्द भएको थियो । 

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ०९:५१:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology