Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा 

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा 

images

इच्छाकामना न्युज

२२, आषाढ २०७९
अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा 
images

काठमाण्डौ, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको उहाँले घोषणा गर्नुभयो  ।

राजीनामा घोषणा गर्नुअघि बैठकलाई स्म्बोधन गर्दै अर्थमन्त्री शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिनुभयो ।

उहाँले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताउँदै आफू बजेट निर्माणको अघिल्लो दिन राति अबेरसम्म काम गरेर मन्त्रीक्वाटरमा गएर सुतेको प्रष्टिकरण पनि दिनुभएको छ । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १९:२५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology