Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने

images

इच्छाकामना न्युज

१८, आषाढ २०७९
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने
images

काठमाण्डौ, १८ असार । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने तराई क्षेत्रका केही ठाउँमा पनि हल्का पानी पर्ने अनुमान गरिएको छ ।

तटीय क्षेत्र तथा डुबान भइरहने होचा क्षेत्रहरू र पहिरोग्रस्त क्षेत्रमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशका मुख्य नदीमा आउँदो तीन दिनसम्म जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:१५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology