Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रदेश, प्रतिनिधिसभाको निर्वाचन मिति प्रस्ताव गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

प्रदेश, प्रतिनिधिसभाको निर्वाचन मिति प्रस्ताव गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

images

इच्छाकामना न्युज

१८, आषाढ २०७९
प्रदेश, प्रतिनिधिसभाको निर्वाचन मिति प्रस्ताव गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह
images

काठमाण्डौ, १८ असार । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । हिजो साँझ आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेट गर्दै प्रधानमन्त्री देउवाले अर्को साता मिति प्रस्ताव गर्न आग्रह गर्नुभएको हो ।

आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न प्रधानमन्त्रीलाई अनौपचारिक प्रस्ताव गरेको छ । यसअघि आयोगले मंसिर पहिलो सातासम्म निर्वाचन गरिनसक्नुपर्ने बताउँदै आएको थियो ।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:०१:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology