Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

व्यवस्थित सहरीकरणको योजना लागु नहुँदा अधिकांश सहर डुवानमा

व्यवस्थित सहरीकरणको योजना लागु नहुँदा अधिकांश सहर डुवानमा

images

इच्छाकामना न्युज

१६, आषाढ २०७९
व्यवस्थित सहरीकरणको योजना लागु नहुँदा अधिकांश सहर डुवानमा
images

सुसिला श्रेष्ठ, काठमाडौँ, १६ असार । निरन्तर रूपमा परेको झरीका कारण देशका अधिकाशं सहर डुवानमा पर्ने गरेको छ । अव्यवस्थित सहरीकरण, ढलको उचित व्यवस्थापन नहुने, खोला छेवैमा घर बनाउने, घर बनाउदा विपदबारे पुर्व अध्ययन र तयारी नगर्ने लगायतका कारणले खोलाहरू सहर पस्ने गरेका छन् । जसका कारण मानवीय र भौतिक क्षति हुन छोडेको छैन ।

नदीनालाले बनाएको बगर च्यापेर घर, टहरा निर्माण गर्दा नदीको बहावको क्षेत्र सङ्कुचित भएको छ । बाढी विज्ञ मुधुसुदन गौतम, घर बनाउँदा सम्भावित विपद र जोखिमको अध्ययन नगरि बनाउने, ढलको उचित व्यवस्थापन नगर्ने, बस्ती नजिकको खोलामा व्यवस्थित बाँध नबनाउने जस्ता कारण सहर, बजारमा बाढी पसिरहेको छ ।

वन क्षेत्रको विनास रोक्ने, घर बनाउनुअघि विपदको जोखिमबारे ध्यान दिने तथा व्यवस्थित सहरीकरणको योजना लागु गर्ने हो भने सहर डुवानको समस्याबाट केही हदसम्म भएपनि जोगिन सकिने विज्ञहरू बताउँछन् । 

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०८:५९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology