Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने, बाढी, डुबान र पहिरोको जोखिम 

आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने, बाढी, डुबान र पहिरोको जोखिम 

images

इच्छाकामना न्युज

१६, आषाढ २०७९
आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने, बाढी, डुबान र पहिरोको जोखिम 
images

चितवन, १६ असार । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुने क्रम बढेको छ । आज पनि देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले सचेत हुन आग्रह गरेका छन् ।

यस्तै आज भारतको तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामसाइटमा ढोका खोल्ने भएकाले महामाली नदी आसपासका बासिन्दालाई पूर्व सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले सूचना जारी गर्दै सतर्क हुन अनुरोध गर्नुभएको हो । बाढी, पहिरो र डुबान हुन थालेसँगै विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । 

images
प्रकाशित मिति :आषाढ १६, २०७९ बिहिवार - ०८:४९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology