Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड बन्द

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड बन्द

images

इच्छाकामना न्युज

१५, आषाढ २०७९
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड बन्द
images

चितवन, १५ असार । अविरल बर्षासगै आएको बाढिले नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ । आज (बुधबार) विहान ६ बजे विजयीत्रिवेणी गाँउपालिका १ स्थित खहरे खोला,मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो ।

अहिले पूर्वपश्चिम राजमार्ग दुईतर्फी रुपमा नै अवरुद्ध छ । अहिले दुम्किबासबाट खटिएको प्रहरी टोलीले राजमार्ग खुलाउने पहल गरिरहेको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ १५, २०७९ बुधवार - ०९:३८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology