Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

प्रदीप शाहीकाे ‘अन्तिम संस्कार’ मा दिया पुन फाइनल

प्रदीप शाहीकाे ‘अन्तिम संस्कार’ मा दिया पुन फाइनल

इच्छाकामना न्युज

२३, जेठ २०७९
प्रदीप शाहीकाे ‘अन्तिम संस्कार’ मा दिया पुन फाइनल
images

निर्देशक प्रदीप शाहीले नयाँ फिल्म ‘अन्तिम संस्कार’ निर्माण गर्ने भएका छन् । फिल्मका लागि उनले अभिनेत्री दीया पुनसँग लिखित सम्झौता गरेका छन् ।

images
images

विनोद सुवेदी खत्रीको निर्माण रहने फिल्ममा विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी, सुस्मिता गिरी, श्याम राईलगायतको अभिनय रहनेछ ।

निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ प्रदर्शनको तयारीमा छ ।

‘अन्तिम संस्कार’ अब केही समयपछि छायांकनमा जाने निर्माता सुवेदीले जानकारी दिए । शाही प्रोडक्सनको व्यानरमा सामाजिक कथामा फिल्म निर्माण हुन लागेको हो ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - १८:५२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology