Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अफगानिस्तानको राजधानीका बुलमा बम बिस्फोट 

अफगानिस्तानको राजधानीका बुलमा बम बिस्फोट 

एजेन्सी

२८, मंसिर २०७७
अफगानिस्तानको राजधानीका बुलमा बम बिस्फोट 
images

अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ। बिस्फोटमा परि अन्यदुई घाइते भएको प्रहरीले जनाएको छ।
राजधानीको उत्तर इलाकाको खाइर खानमिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा आज बिहान विस्फोट भएको थियो। आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन।

images
images

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १९:१५:५० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology