Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा 

झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा 

images

इच्छाकामना न्युज

१७, जेठ २०७९
झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा 
images

काठमाण्डौ, १७ जेठ । झापा फुटबल क्लब एक खेल बाँकी हुँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिजो भएको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा ‘बी’ डिभिजनमा बढुवा भएको हो ।

शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक जोडेको छ । झापासँगको हारसँगै वीरगन्ज रेलिगेसनमा परेको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०९:०७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology