Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अब तीन स्थानीय तहको नतिजा आउन बाँकी 

अब तीन स्थानीय तहको नतिजा आउन बाँकी 

images

इच्छाकामना न्युज

१३, जेठ २०७९
अब तीन स्थानीय तहको नतिजा आउन बाँकी 
images

काठमाण्डौ, १३ जेठ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत अब ३ स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । राति काठमाडौंको नतिजा आएपछि अब तीन स्थानीय तहको नतिजा आउँन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार उदयपुरको त्रियुगा नगरपालिका र रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बाजुराको बुढिगङ्गामा भने पुनः मतदान गर्ने वा के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको पनि निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - ०८:५७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology